हरिहर जोसि काठमाडौ
27/03/2018
हिजो आज सांगेतिक बजारमा थुप्रै म्युजिक कम्पनी हरु छन कोहि कानुनी रूपमा छ्न त कोहि गैरकानुनी रुप मा छन बिगत ६/७ बर्ष देखी कानुनी रुपमा चल्दै आएको सबै दर्शक श्रोता मा मन मुटुमा बस्न सफल बाग्लुङ कालिका म्युजिक कम्पनी ले अब आफ्नो छुट्टै पहिचाण का साथ मैदान मा आउने प्रबन्धक दुर्गा कँडेल ले जानकारी दिनु भयो अहिले सम्म करिब एक दर्जन भन्दा बढी देश हरु बाट आफ्नै आवाज मा गीत रेकर्डिङ म्युजिक भिडियो गराउदै आएको उक्त कम्पनी ले अब कोरिया र जापान मा आफ्नै स्टुडियो निर्माण मा जुटिरहेको बाग्लुङ कालिका म्युजिक प्रा लि ले जानकारी दिएको छ। अब का दिन मा अझै राम्रो काम गर्दै दर्शक श्रोता हरु लाई सबै काम हरु डिजिटल प्रबिधि र HD क्यालेटी मार्फत काम दिने जानकरी दिनु भयो।।